स्वीस बैँकमा बढ्यो नेपालीको सम्पत्ती

१७ असार ७६, मंगलबार

काठमाडौं : देशमा आर्थिक संकुचन हुँदै जाँदा गत वर्षभन्दा स्वीस बैँकमा नेपालीले धेरै पैसा थुपारेको देखिएको छ। स्वीस बैँकमा धन थुपार्ने राष्ट्रको सूचीमा यस वर्ष नेपाल १०९ औँ स्थानमा पुगेको छ।

Advertisement

गत वर्ष नेपाल एक सय १२ औँ स्थानमा थियो। स्वी नेशनल बैँक (एसएनबी) को प्रतिवेदनअनुसार स्वीट्जरल्याण्डको बैँकमा सबैभन्दा बढी पैसा संयुक्त अधिराज्यको रहेको छ भने भारत ७६ औँ स्थानमा छ।

स्वीस बैँकमा जम्मा दुईतिहाई धन शीर्ष १० देशका मानिसको छ।स्वीस बैँकमा धन थुपार्नेमा अमेरिका दोश्रो स्थानमा छ।, यो समाचार आजको कारोबार दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top