×

NEPAL TIMES UPDATES

Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
‘बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्‘ || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026

विराटनगरमा स्थापना भयो विषादी परीक्षण प्रयोगशाला,विषादी परीक्षण सुरु

२४ असार २०७६

२४ असार, विराटनगर ।
सरकारले आयात गरिएका तरकारी र फलफूलका लागि अनिवार्य गरेको विषादी परीक्षण तत्काल स्थगित गरेको बेला विराटनगरमा भने विषादी परीक्षण सुरु भएको छ ।  बाली संरक्षण प्रयोगशालामा ‘विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला’ स्थापना गरि सोमबारदेखि विषादी परीक्षण सुरु गरिएको हो ।

२५ लाखको लगानीमा निर्माण भएको उक्त ल्याबको परीक्षण र प्राविधिकलाई आवश्यक तालिम काठमाडौंबाट आएको प्राविधिक टोलीले ३ दिनसम्म गरेको थियो। उक्त तालिम सम्पन्न भएसँगै सोमबारदेखि ल्याब पूर्णरूपमा सञ्चालन गर्नसक्ने क्षमतामा रहेको १ नम्बर प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर विष्टले जानकारी दिए।

Advertisement
Advertisement

एक नम्बर प्रदेश सरकारको सहयोगमा प्रयोगशाला स्थापना भएपछि विराटनगर भंसार नाकाबाट आयातित तरकारी र फलफूलको विषादी परीक्षणका लागि झापाको विर्तामोड स्थित विषादी परीक्षण केन्द्र जानु नपर्ने भएको छ । प्रयोगशालाका प्राविधिक सहायक घनश्याम बरालका अनुसार पहिलो चरणमा स्थानीय बजारमा ल्याइएका तरकारी र फलफूलहरुको विषादी परीक्षण गरिने र विषादी भेटिए नष्ट गरिने छ । प्रयोगशालामा कार्बोनेट र अर्गानो फस्फेट ग्रुपको विषादीहरुको परीक्षण गर्न शुरु गरिएको उनले जानकारी दिए ।

Advertisement

विषादी परीक्षण प्रयोगशालाका लागि मुख्य चाहिने स्पेक्ट्रोफोटोमिटर र फ्युम हुड लगायतका उपकरणहरु ल्याईसकिएको र अन्य उपकरणहरु जडान गर्ने प्रक्रियामा रहेको बताइएको छ । सचिव विष्टले संघीय सरकारले भारतबाट आयात भएका तरकारीजन्य वस्तुको परीक्षण गर्न अनुमति दिएको खण्डमा काम गर्न सकिने बताए। तर क्वारेन्टाइन र भन्सारसम्बन्धी कार्यक्षेत्र प्रदेश सरकारको भएका कारण तत्कालै भारतबाट आयातित तरकारीजन्य वस्तुको परीक्षणमा कुनै भूमिका नहुने जनाईएको छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top