सुन्दरहरैँचामा जेठाजुद्वारा बुहारीमाथि खुकुरी प्रहार

२४ असार, विराटनगर
मोरङको सुन्दरहरैँचा नगरपालिका–१ स्थित कुमार गाँउमा जेठाजुले बुहारीलाई खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएका छन् । मंगलबार(आज) दिउँसो साढे १ बजेको समयमा ३६ वर्षीय जेठाजु निरबहादुर नेपालले आफ्नै बुहारी २६ बर्षिया सलिना नेपाललाई शरीरको विभिन्न भागमा खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएका हुन् ।

घाइते भएकी सलिनालाई उद्धार गरी उपचारको लागि बी.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको छ । त्यस्तै खुकुरी प्रहार गर्ने निरबहादुरलाई ईलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । खुकुरी प्रहारको कारण भने खुल्न सकेको छैन ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top