×

NEPAL TIMES UPDATES

Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026

तरकारीमा विषादीको अवशेष कम हुँदै

ललितपुर, माघ १६
देशका विभिन्न स्थानमा रहेका तरकारी बजारमा विषादीको अवशेष कम हुँदै गएको छ । नियमित रुपमा विषादी अवशेषको जाँच हुँदा बजार आइपुग्ने तरकारीमा विषादीको अवशेष कम भएको व्यावसायिक कृषि प्रवद्र्धन निर्देशनालयका सूचना अधिकारी गायत्रीराज वाग्लेले बताए ।

साना तरकारी बजार जिल्ला कृषि विकास कार्यालयमा दर्ता भएर सञ्चालन हुन्छन् । सरकारको प्रत्यक्ष सहयोगमा देशभर २७ वटा थोक बजार छन् भने तिनमा नियमित रुपमा विषादीको जाँच हुन्छ ।

“बाली संरक्षण निर्देशनालयले नियमित रुपमा परीक्षण गरेकाले तरकारीमा विषादीको अवशेष कम हुँदै गएको छ,” वाग्लेले भने । किसान र उपभोक्तामा चेतनाको स्तर बढेको उनको भनाइ छ । किसानले विषादीको मात्रा विचार गरेर बजार लैजाने गरेका छन् । उपभोक्ताले शंका लाग्दा गुनासो गर्ने गरेका छन् ।

“सरकारले देशका मुख्य बजारमा विषादी अवशेषको जाँच बढाउँदा किसान र उपभोक्ता जागरुक भएका हन् । ” उनले भने ।

सरकारको प्रत्यक्ष सहयोग रहेका थोक बजारमा विषादी अवशेष परीक्षण बाली संरक्षण निर्देशनालयले गर्छ भने अरु व्यवस्थापनको काम कृषि प्रवद्र्धन निर्देशनालयले गर्छ । निजी क्षेत्रबाट सञ्चालित थोक बजारमा पनि सरकारले नियमन गरिरहेको छ । निजी क्षेत्रबाट सञ्चालित ठूला थोक बजारको संख्या बढ्दो छ ।
रासस

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top