×

NEPAL TIMES UPDATES

Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026

पूर्वाञ्चल विश्वविद्यालयमा भएको तालावन्दीमा अनेरास्ववियू संलग्नता छैन : अनेरास्ववियू

१६ माघ २०७४

विराटनगर, माघ १६
पूर्वाञ्चल विश्वविद्यालयमा हालै भएको तालावन्दीमा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतश्न्त्र विद्यार्थी युनियन ( अनेरास्ववियू ) को कुनै संलग्नता नरहेको उक्त संगठनले जनाएको छ ।

Advertisement
Advertisement

अनेरास्ववियूले एक विज्ञप्ती प्रकासित गरि तालाबन्दीमा आफ्नो संगठनको कुनै संलग्नता नरहेको जनाएको हो । अनेरास्ववियूको केन्द्रीय सदस्य विष्णु यादव, राष्ट्रिय प्रतिनिधी मुकेश यादव र पूर्वाञ्चल विश्वविद्यालय आयोजक कमिटी सदस्य विकस महतोद्धारा हस्ताक्षरीत विज्ञप्तीमा विश्वविद्यालय भएको तालाबन्दीमा संलग्नता नरहेको उल्लेख गरिएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top