डाक्टर पढ्न ६ वर्षमा ५ हजार विदेशिए

काठमाडौं : चिकित्सा शिक्षा अध्ययननका लागि ६ वर्षको अवधिमा झन्डै पाँच हजार नेपाली विदेशिएका छन्। एमबिबिएस र बिडिएस अध्ययनका लागि लिइने प्रवेश परीक्षामा फेल भएका अधिकांश विद्यार्थी विदेशिएको पाइएको छ।

Advertisement

पछिल्लो तथ्यांकअनुसार ४ हजार ९६३ जना विद्यार्थी चिकित्सा शिक्षा अध्ययनका लागि बाहिरी मुलुक गएका हुन्। ,याे समाचार आजकाे राजधानी दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top