Nepal Times
Nepal Times
3
Shares

संसदीय दल बैठकबारे अन्योल: नेताहरु मुख्यमन्त्रीको दौडमा

संसदीय दल बैठकबारे अन्योल: नेताहरु मुख्यमन्त्रीको दौडमा

विराटनगर – संविधान अनुसार प्रदेश १ मा फागुन ८ गतेभित्र मन्त्रिमण्डल गठन भइसक्नुपर्छ तर दलहरुले आझैसम्म संसदीय दलको बैठक समेत राख्न सकेका छैनन् ।

सरकार गठन गर्नुपर्ने एमाले नेताहरु मुख्यमन्त्रीको दौडमा काठमाडौंमा छन् । आजको कान्तिपुरमा यो खबर छ ।

समाचारमा लेखिएको छ, उनीहरु नआउँदा प्रादेशिक राजधानीमा खासै राजनीतिक चहलपहल हुन सकेको छेन ।

सपथ खाएर जिल्ला फर्केका प्रदेश सदस्यहरु संसदीय दलको बैठक नबस्दा अन्योलमा छन् ।

प्रदेशसभा सदस्यहरु निर्वाचित घोषणा भएको ३५ दिनभित्र प्रदेश सरकार गठन भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.