×

NEPAL TIMES UPDATES

Playing
गगनले यसरी लिए सिटौलासँग बदला, पूर्णबहादुर भने अशुभ !|| Nepal Times
Apr 30, 2026
Playing
नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि || Nepal Times
Apr 30, 2026
Playing
आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी|| Nepal Times
Apr 30, 2026
Playing
Americaविरुद्ध Iranको उजु री, नाकाबन्दीले नै Iranलाई वार्तामा ल्याउने Trumpको निष्कर्ष|| Nepal Times
Apr 30, 2026
Playing
अध्यादेशमा विपक्षीले सरकार घेरे, रास्वपाको बचाउ, शीतल निवासतर्फ ध्यान || Nepal Times
Apr 30, 2026
Playing
१२ सय राजनीतिक नियुक्ति एकै पटक खारेज गर्दै बालेन सरकार || Nepal Times
Apr 30, 2026
Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026

सव इन्जिनियर घुससहित रंगेहात पक्राउ

४ श्रावण २०७६

४ साउन, सिरहा ।

 गोलबजार नगरपालिका कार्यलयकी  इन्जिनियर घुससहित रंगेहात पक्राउ परेका छिन् ।

Advertisement
Advertisement

बर्दिबास कार्यालयबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीले गोलबजार नगरपालिकाका वार्ड नं. ९ मा बस्ने इन्जिनियर उमा श्रेष्ठ शौचालय निर्माण कार्यक्रमको लागि सेवाग्राहीसँग लिएको ५० हजार रुपैयाँ घुससहित शुक्रबार पक्राउ गरेको हो ।

Advertisement

अख्तियार टोलीले श्रेष्ठलाई घुस रकमसहित गोलबजार नगरपालिका वार्ड नं. ७ पुरानो चोक चोहर्वा रहेको स्थित होटलबाट रङ्गेहात नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका हरिप्रसाद घिमिरेले जानकारी दिए ।उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

भर्खरको समाचार

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

nepal airlines

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सबै राजनीतिक नियुक्ति खारेज गरिँदै, ६ अध्यादेशमा जनताको सेवा

balen sarkar

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सम्बन्धित खबरहरु

Scroll to Top