ब्राउन सुगर सहित १ जना पक्राउ

४ साउन ७६, शनिबार
Share this
715shares

४ साउन, झापा ।
झापाको बाह्रदशी गाउँपालिका–३ चकचकीका २८ बर्षीय मोहमद रियाज नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् ।

Advertisement

ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शुक्रवार राती साढे ९ बजे रियाजलाई ४.५० ग्राम ब्राउनसुगर सहित बिर्तामोडबाट पक्राउ गरेको हो ।

लागुऔषधसहित पक्राउ परेका रियाजलाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top