विरामीको मृत्युपछि नोबेलमा तनाव

५ साउन, विराटनगर ।
विराटनगर स्थित नोबेल मेडिकल कलेजमा उपचारको क्रममा एक जना विरामीको मृत्यु भएपछि आइतबार दिउँसो अस्पताल परिसर तनाबग्रस्त बनेको छ ।

घुँडाकोे शल्यक्रिया गरेपछि सुनसरीको दुहवी नगरपालिका – ६ का ४७ वर्षिय सुनिल कुमार साहको आइतबार विहान मृत्यु भएको थियो । शुक्रबार चिप्लिएर देब्रे खुट्टामा चोट लागेपछि उपचारका लागि नोबेल अस्पताल पुगेका दुहबीका अनिल साहको उपचारको क्रममा मृत्यु भएको थियो ।

चिकित्सकले उपचारको क्रममा लापरबाही गरेको भन्दै मृतकका आफन्तहरू आन्दोलनमा उत्रिएका छन् । लापारबाही गर्ने चिकित्सकलाई कारवाहीको माग राख्दै उनीहरूले अस्पताल अगाडी नाराबाजी गरेका छन् ।

Advertisement

घरबाट मोटरसाइकल निकाल्ने क्रममा गत बिहीबार साहको घुँडामा चोट लागेको थियो । सोही दिन घुँडामा लागेको चोटको नोबेलमा उपचारपछि घर फर्किएका थिए । साह शुक्रबार फलोअपमा नोबेल अस्पताल आएका थिए । हाडजोर्नी तथा नशा रोग विशेषयज्ञ डा. धिरज सिंहले शल्यक्रिया गरिनुपर्ने बताएपछि उनको टिमले साहको शल्यक्रिया गरेको थियो ।

Advertisement

शनिबार शल्यक्रिया भएपनि त्यसदिन भेटन नदिइएको मृतकका भाई प्रदिप साहले बताएका छन । उनले आइतबार विहान मृत्यु भइसकेको खबर सुन्दा आफूहरुको होस उडेको बताए । घरबाट मोटसाइकल चलाएर आएको मान्छे, चिकित्सकले मृत घोषणा गरेपछि स्थानीय आन्दोलित भएका छन् । उनीहरुले उपचारमा लापरबाही गर्ने चिकित्सवलाई कडा कारवाहीको माग राखेका छन् । नोबेल अस्पतालले भने उपचारको क्रममा विरामीको मृत्यु भएको भन्दै अस्पतालले कुनै पनि लापार्बाही नगरेको दाबी गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top