×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारको नीति तथा कार्यक्रम आज || Nepal Times
May 11, 2026
Playing
रविले जे बोले पनि हाइलाइट,सबै दलको मुक्तकण्ठले गरे प्रशंसा|| Nepal Times
May 10, 2026
Playing
किमको जीवनसँग जोडियो परमाणु हमला, हत्या भए सिधै आक्रमण|| Nepal Times
May 10, 2026
Playing
बालेन सरकारले कस्तो ल्याउँदैछ बजेट ? अर्थमन्त्रीले दिए यस्तो आश्वासन || Nepal Times
May 10, 2026
Playing
प्रचण्ड आत्तिए ,नेपालमा कम्युनिस्ट नै सखाप हुने डर|| Nepal Times
May 10, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-27-2083 || Nepal Times
May 10, 2026
Playing
बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर, बयानमा के छ ?|| Nepal Times
May 10, 2026
Playing
लोकतन्त्र धारणा सूचकांकमा खस्कियो अमेरिका, उक्लियो चीन|| Nepal Times
May 10, 2026
Playing
सगरमाथा आधार शिविरमा अनाधिकृत गतिविधि|| Nepal Times
May 10, 2026
Playing
जोगबनी नाका पार गर्न किन अनिवार्य भयो परिचयपत्र ?|| Nepal Times
May 10, 2026

अनौठो रोगले थलिएकी विराटनगरकी प्रियंकालाई सहयोगको खाँचो

१६ श्रावण २०७६

साउन १६, विराटनगर । लामो समयदेखि विरामी भएर थलिएकी विराटनगर १० निवासी प्रियंका देवान राईलाई उपचार खर्च स्वरुप सहयोग रकम जुटेको छ ।

राई विगत लामो समयदेखि ‘सिस्टमेटीक लुपस इरीथेमाटोसस्’ रोगका कारण थलिएकी छन् । उनको अहिले भारतको भ्यालोर स्थित सिएमसी अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement
Advertisement

हाल अमेरिकाको कोलोराडोमा बस्ने विराटनगर ८ निवासी गुरु मुकेश ढुङगाना र सुशील दाहालले राईलाई उपचार खर्च स्वरुप ४० हजार रुपैया सहयोग गरेका छन् । सो रकम मुकेश ढुङगानाका बुवा गुरु ढुङगानाले विरामीलाई हस्तान्तरण गरेका हुन् ।

उपचारका लागि लाखौ रुपैया लाग्ने भएकाले परिवारको कमजोर आथिृक अवस्थाका कारण उनलाई अझै सहयोगको आवश्यक्ता परेकाले परिवारजनले सवैमा सहयोगको याचना गरिरहेका छन् ।

Advertisement
Advertisement

कसैले सहयोग गर्न चाहेमा सहयोग रकम राई कै नाममा रहेको एनएमबी बैंक विराटनगर शाखाको खाता नं. ००८००९०२५८३०००१२ मा जम्मा गर्न सकिनेछ ।

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top