गुरुकुल विराटनगरमा ‘शाश्वत’ मञ्चन हुने

१५ साउन ७६, बिहीबार

साउन १६, विराटनगर । आरोहण गुरुकुल विराटनगरको आयोजनामा यही साउन १८ गतेदेखि ‘शाश्वत’ नाटक मञ्चन हुने भएको छ ।

हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा साउन २५ गतेसम्म नाटक मञ्चन हुने आयोजक आरोहण गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए ।

नाटकमा आम–मान्छेको अन्र्तमनका भावनाहरुलाई धर्मशास्त्र र साहित्यसँग जोडेर देखाउने प्रयास गरिएको छ ।

Advertisement

आरोहण गुरुकुल विराटनगरका विद्यार्थीहरुको संयुक्त प्रयासमा नाटकको निर्माण गरिएको जनाइएको छ । नाटकको लेखक तथा निर्देशक अशोक गौतम हुन् भने सह–निर्देशक भरत कार्की र विकास पराजुली हुन ।

नाटकमा भरत कार्की, विकास पराजुली, सृष्टि भट्टराई र अशोक गौतमले अभिनय रहनेछ । सो नाटकमा धिरज राई र नविन रेग्मीले प्रत्यक्ष संगीत दिनेछन् । नाटकको मञ्च व्यवस्थापन राजेश ठाकुरले गरेका छन् ।

१ घण्टा अवधिको नाटक प्रत्येक दिन साँझ साढे ५ बजे मञ्चन हुने आयोजकले जनाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top