×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

नेपालको दु्रत आर्थिक विकासमा भारतले सघाउने

काठमाडौँ, माघ २१
भारतले नेपालको दु्रत आर्थिक उन्नयन र समग्र विकासका लागि नेपाल सरकारले निर्धारण गरेका प्राथमिकताअनुरुप पारस्परिक लाभका क्षेत्रमा सहकार्य गर्ने बताएको छ ।

प्रजातान्त्रिक रुपमा निर्वाचित नेपालको राजनीतिक नेतृत्ववर्गलाई भारतका वैदेशिक मामिलामन्त्री सुष्मा स्वराजले आफ्नो हालैको नेपाल भ्रमणपछि त्यस्तो सहकार्यको सन्देश दिएकी हुन् । ।

Advertisement
Advertisement

भारतले तीनवटै तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा नेपाल सरकारप्रति बधाई ज्ञापन गर्दै त्यसलाई प्रजातान्त्रिक संक्रमणको उपलब्धि भएको जनाएको छ ।

Advertisement
Advertisement

गत शुक्रबार अबेर राति भारतीय वैदेशिक मामिला मन्त्रालयले मन्त्री स्वराजको नेपाल भ्रमणका सन्दर्भमा सार्वजनिक गरेको विज्ञप्तिमा नेपाल – भारत साझेदारीमा जोड दिइनुका साथै दुई देशको सम्बन्धलाई नयाँ उचाइँमा पुर्याइने उल्लेख छ । उनी गत बिहीबार दुई दिने भ्रमणमा नेपाल आएकी थिइन् ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top