हङकङमा जारी प्रदर्शन थप चर्कंदै

साउन १९, एजेन्सी । हङकङमा विवादास्पद सुपुर्दगीसम्बन्धी विधेयकका विषयलाई लिएर सुरु भएको प्रदर्शन चर्कंदै गएको छ । ९ हप्तादेखि प्रदर्शन गर्दै आएकाहरुमाथि प्रहरीले पनि दमन बढाएको छ ।

विरोध प्रदर्शन सुरु गर्नुअघि प्रदर्शनकारीले मोङ कप जिल्लामा निकालेको र्यालीमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनकारीहरुले सोमबारका लागि आह्वान गरिएको हड्तालमा सहभागी हुन आह्वान गरेका छन् ।

यसैबीच बेइजिङ र चिनियाँ सेनाले हङकङमा जारी तनावलाई लिएर कडा चेतावनी दिएका छन् । सरकारले विधेयक तत्कालका लागि स्थगित गरे पनि प्रदर्शनकारीले पूर्णरूपमा खारेज हुनुपर्ने माग गरेका छन् ।

Advertisement

सरकार र प्रदर्शनकारी दुवै पक्षले आ–आफ्नो अडान कडा पार्दै लगेको अवस्थामा प्रदर्शन रोकिने संकेत देखिएको छैन । प्रदर्शनकारीहरुले प्रजातान्त्रिक अधिकार थप गर्नुपर्ने र हङकङकी नेतृ क्यारी लामको राजीनामा माग गरेका छन् । प्र

दर्शनकारीहरुले सुपुर्दगी विधेयकले हङकङलाई योजनाबद्ध ढंगबाट चीनको पूर्ण नियन्त्रणमा ल्याउन खोजेको आरोप लगाएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

सम्बन्धित समाचार

Scroll to Top