सुनको भाउ फेरी बढ्योः प्रतितोला ६६ हजार ३ सय पुग्यो

साउन १९, काठमाडौं । आईतबार सुनको भाउको नयाँ रेकर्ड कायम भयो ।

Advertisement

आईतबार सुनको भाउ एकैदिन प्रतितोला ५ सयले बढेर ६६ हजार ३ सय पुग्यो ।

अन्तराष्ट्रिय बजारलाई पच्छयाउदै छापावाल सुनको मुल्य तोलामा ५ सयले बढेर ६६ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

शुुक्रबार पनि सुनको भाउ तोलामा ८ सयले बढेर ६५ हजार ८ सयमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि ५ रुपैयाले बढेर ७ सय ७५ कायम भयो ।

Advertisement

अन्तराष्ट्रिय बजारमा सुन प्रति औंन्स १४ सय ८५ डलर हाराहारीमा कारोबार भईरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top