×

NEPAL TIMES UPDATES

Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026
Playing
भारत–पाकिस्तानबीच थप खत*रनाक यु*द्ध हुनसक्ने अमेरिकी एक्स*पर्टको चेता*वनी|| Nepal Times
May 06, 2026
Playing
संवैधानिक परिषद्को बैठक भोलि ः प्रधानन्यायाधीशमा कसलाई सिफारिस ? || Nepal Times
May 06, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-23-2083 || Nepal Times
May 06, 2026
Playing
जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ? || Nepal Times
May 06, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन मानेन ?|| Nepal Times
May 06, 2026
Playing
फेरि गृहमन्त्रीमा फर्किदैछन् सुधन गुरुङ ?|| Nepal Times
May 06, 2026
Playing
चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ|| Nepal Times
May 06, 2026
Playing
नबोलेरै विश्व हल्लाएका नेताहरु, त्यही बाटोमा हिड्दैछन् बालेन|| Nepal Times
May 06, 2026

परीक्षामा फेल भएपछि पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थी आक्रोशित

१९ श्रावण २०७६

साउन १९, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा प्रणाली अपारदर्शी र विद्यार्थीको हकहितविरुद्ध रहेको अध्ययनरत विद्यार्थीहरुले आरोप लगाएका छन् ।

Advertisement
Advertisement

 

सो विश्वविद्यालय अन्र्तगतको मोरङको गोठगाँउमा रहेको जि.पि.कोइराला कलेज अफ एग्रिकल्चर एण्ड रिसर्च सेन्टर(जिपीसिआर)मा अध्ययनरत विद्यार्थी र तिनका अभिभावकले आइतबार विराटनगरमा पत्रकार सम्मेलनगरि यस्तो आरोप लगाएका हुन् ।

गएको मंसिर महिनामा सो कलेजबाट चौथो सेमिस्टरमा अध्ययनरत विद्यार्थीहरुले दिएको दोश्रो सेमिष्टरको परीक्षाको नतिजा अपेक्षा विपरीत आएपछि रि–चेकिङको मागगर्दा परीक्षा नियन्त्रण कार्यालयले रि–चेकिङको प्रावधान नभएको जनाएपछि विद्यार्थी र अभिभावक आक्रोशित भएका हुन्।

जिपीसिआर स्टुडेण्ट टिमका सल्लाहकार अनुप चापागाईले दोश्रो सेमेष्टरको प्रिन्सिपल्स एण्ड प्राक्टिस अफ हर्टिकल्चर बिषयको परीक्षाको नतिजामा ८ जना विद्यार्थी अनुतिर्ण भएको नतिजा आएको जानकारी दिए । उनले फेल भएको नतिजा आएपनि सबै विद्यार्थीहरुले जाँच दिंदा परीक्षा राम्रो गएका कारण पास हुनुपर्नेमा विश्वस्त रहेको बताए ।

नतिजाबाट असन्तुष्ट विद्यार्थी र अभिभावकले सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा रि–टोटलिङ र रि–चेकिङको माग गर्न जाँदा रि–चेकिङ गर्न नमिल्ने तथा रि–टोटलिङ गर्न मिल्ने भएपनि ५ हजार रुपैया बुझाउनुपर्ने बताएको जानकारी दिए ।

रि–टोटलिङ गर्दापनि वर्तमान ऐन कानुन विपरीत कबुलियतनामा गर्नुपर्ने दबाब सम्बन्धित कार्यालयले आफुहरुलाई दिएको उनीहरुको भनाई छ ।

५ दर्जन बढी विद्यार्थीहरु संगै अभिभावकहरुको उपस्थितिमा गरिएको पत्रकार सम्मेलनमा अभिभावक मोहन कार्कीले त्रिभुवन र पोखरा विश्वविद्यालयले रिचेकिङलाई अंगिकार गरिसकेको अवस्थामा पियुले मनोमानी गर्दै आएको दाबी गरे ।

चित्त नबुझेका विद्यार्थीले सहजरुपमा आफ्नो कपी हेर्न पाउने अधिकार भएपनि सूचनाको हकलाई समेत उपहास गर्नेगरि पियुले विद्यार्थीमाथि अन्याय गर्न खोजेको दाबी गरे ।

सहभागि अन्य विद्यार्थीहरुले विगतमा न्यायालयले समेत सहजरुपमा कपि हेर्न पाउनुपर्ने आदेश गरिसकेको अवस्थामा पियूले विद्यार्थीमाथि अन्याय गर्न खोजेको बताए ।

Advertisement
Advertisement

सहज वातावरणमा कपी रिचेकिङ गर्न नपाए कडा आन्दोलन थाल्ने र त्यसको जिम्मेबारी सम्बन्धित विश्वविद्यालयले लिनुपर्ने विद्यार्थीहरुले चेतावनी समेत दिएका छन ।

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top