×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

विराटनगरमा फोहोर ब्यवस्थापन प्रतियोगिता

२० श्रावण २०७६

साउन २०, विराटनगर । विराटनगरमा संभवत पहिलो पटक अन्तर–विद्यालय फोहोर ब्यवस्थापन प्रतियोगिता सम्पन्न भएको छ ।

Advertisement

लियो क्लब अफ विराटनगर इनोभेटिभ स्टारले आयोजना गरेको प्रतियोगितामा एमिटी इन्टरनेश्नल स्कुलले प्रथम स्थान हासिल गरेको छ ।

यसैगरि डिएभी स्कुलले दोश्रो र सृजना ज्ञानकुञ्जले तेश्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा नगरक्षेत्रका विभिन्न ९ वटा स्कुलका ३÷३ जना विद्यार्थी सहभागि भएका थिए ।

 

प्रतियोगितामा सहभागि स्कुलका विद्यार्थीहरुले आफ्नो स्कुलमा बिर्सजित भएको फोहोरबाट कलात्मक सामाग्रि बनाएर प्रदर्शन गरेका थिए ।

 

स्कुलमा बिर्सजित हुने फोहोरलाई रचनात्मकरुपमा ब्यवस्थापन गर्ने उद्धेश्यसहित कार्यक्रम गरिएको लियो जिल्ला परिषद ३२५ एवानका सह कोषाध्यक्ष क्षितिज गौतमले जानकारी दिए ।

Advertisement

उनले फोहोरलाई ब्यवस्थापन गर्न सकिए नगरलाई सफा र स्वच्छ राख्न मद्त मिल्ने बताए । प्रतियोगिताका बिजयीलाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले ट्रफी,मेडल,प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरेका थिए ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top