×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

प्रदेश १ मा तत्काल ऐन प्रमाणिकरण तथा कार्यसम्पादन नियमावली निर्माण गरिने

विराटनगर, माघ २१
१ नम्बर प्रदेशका प्रमुख सचिव यादवराज कोइरालाले तत्काल ऐन प्रमाणिकरण तथा कार्यसम्पादन नियमावली निर्माण गर्ने बताएका छन् ।

प्रमुख सचिव कोइरालाले आजबाट विराटनगरको रोडशेषस्थित क्षेत्रीय कृषि निर्देशनालयको कार्यालयमा मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालय स्थापना गर्दै कार्यसम्पादन सुरु गरेका छन् ।

Advertisement
Advertisement

कार्यालयको उद्घाटन गर्दै सचिव कोइरालाले तत्काल ऐन निर्माण गर्ने, कार्यसम्पादन नियमावली तर्जुमा गर्ने लगायतका काम अघि बढाइने बताएका हुन् । उनले ऐन तथा नियमावली निर्माण गरेपछि मात्रै समृद्धि र विकास तर्फ प्रदेश सरकार अगाडि बढ्ने बताए ।

Advertisement
Advertisement

अब एक नम्बर प्रदेश सरकार विकास निर्माणमा केन्द्रीत हुने उनले बताए । सुशासन कायम गर्ने, सेवाको प्रभावकारिता ,मन्त्रालयको अनुगमन र समायोजन गर्ने काम मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गर्ने उनले बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top