×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मुख्यमन्त्री चयनमा माओवादीको ‘ब्रेक’

२३ माघ २०७४

प्रदेश ५ को मुख्यमन्त्री चयन गर्ने एमालेको रफ्तारमा माओवादी केन्द्रले बे्रक लगाईदिएको छ ।

पहिलो संसद् बैठकले दिन एमालेले संसदीय दलका नेता शंकर पोखरेलको पक्षमा बहुमत रहेको देखाउँदै प्रदेश प्रमुख उमाकान्त झालाई पत्र बुझाउने तयारी गरेको थियो ।

Advertisement
Advertisement

तर माओवादी केन्द्रले संसदीय दलको नेता छान्न ढिलाई गरेपछि मुख्यमन्त्री चयन पछि सरेको छ ।

प्रदेश ५ मा वाम गठबन्धनको स्पष्ट बहुमत रहेकाले पोखरेल मुख्यमन्त्री बन्ने करिव निश्चित छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

Advertisement
Advertisement

 

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top