अमेरिकी लगानीकर्ता इप्स्टेन कारागारमा मृत फेला

साउन २६, एजेन्सी । यौन बेचबिखनको आरोप खेपिरहेका अमेरिकी लगानीकर्ता जेफिरे इप्स्टेन कारागारमा मृत अवस्थाा फेला परेका छन् ।

न्युयोर्कको एक कारागारमा उनको शरीर मृत अवस्थामा फेला परेपछि अमेरिकी संघीय जाँच ब्युरोले छानबिन गरिरहेको छ ।

गत वर्ष यौन दुराचारको आरोपमा पक्राउ परेका ६६ बर्षिय जेफिरेको कारागारमै रहेको अवस्थामा केही समयअघि घाँटीमा चोट लागेका कारण अस्पताल भर्ना गरिएको थियो ।

Advertisement

अमेरिकी महिलाहरुको उजुरीको आधारमा पक्राउ परेका उनीमाथी युवतीहरुलाई यौनजन्य कार्यमा आवद्ध गराउन उनीहरुको बेचबिखन गरेको आरोप लगाइएको थियो ।

साथै उनीमाथि कम उमेरका केटीहरुलई म्यानहटन र फ्लोरिडामा सन् २००२ देखि २००५ का बीचमा यौन जन्य क्रियाकलापमा संलग्न गराएको आरोप लागेको थियो ।

Advertisement

उनको आत्महत्या हो कि भन्ने आशंकामा अनुसन्धान भइरहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् । शिक्षक पेशामा आवद्ध इप्स्टेन अमेरिकाका प्रख्यात धनी र लगानीकर्ताका रुपमा परिचित छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top