×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

राष्ट्रियसभा ः दलित र अल्पसंख्यकका लागि मतदान हुँदै

२३ माघ २०७४

विराटनगर, २३ माघ : प्रदेश नं १मा बुधबार हुने राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

विराटनगरस्थित वीरेन्द्र सभागृहम मतदानकेन्द्रमा .बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको सहायक मुख्य निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिनुभयो । नगरपालिकाका प्रमुख÷उपप्रमुख र गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षका लागि एउटा मतदान केन्द्र र प्रदेशसभा सदस्यका लागि अर्को मतदान केन्द्रको व्यवस्था मिलाइएको छ ।

Advertisement
Advertisement
Advertisement

निर्वाचनलाई दृष्टिगत गरी सुरक्षाको व्यवस्थासमेत मिलाइएको छ । सो प्रदेशबाट आठ जना निर्वाचित हुनुपर्नेमा महिला र खुला गरी छ जना निर्विरोध निर्वाचित भइसक्नुभएको छ । एक पद दलित र एक पद अपाङ्ग÷अल्पसंख्यकका लागि मतदान हुँदैछ । सो प्रदेशमा ३६७ मतदाता छन् ।
रासस

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top