साउनको अन्तिम सोमबार केशलियामा जल भर्नेको भीड

साउन २७, विराटनगर । साउन महिनाको अन्तिम सोमबार विराटनगरस्थित केशलिया खोलामा जल भर्ने श्रद्धालुको भीड लागेको छ ।

विराटनगर १२ बखरीस्थित केशलिया खोलामा पवित्र स्नान गरेर विराटनगरका श्रद्धालुले स्थानीय शिव मन्दिरहरुमा जल अर्पण गरेका छन् । सो खोलाबाट जल भरेका अधिकांश श्रद्धालुले विराटनगर १५ जुट मिल छेउमा रहेको नर्मदेश्वर शिव मन्दिरमा जल चढाएका छन्।

Advertisement

नर्मदेश्वर शिव मन्दिर समितिले गतबर्षबाट ब्यवस्थितरुपमा बोलबम मेलाको आयोजना गर्दै आएको छ । समितिले गएको बर्षबाट केशलिया खोलाबाट बाजागाजासहित जल भर्ने परिपाटि चलाएपछि श्रद्धालु त्यसतर्फ आर्कषित भएको नर्मदेश्वर शिव मन्दिर समितिका अध्यक्ष सुरेन्द्र बरालले जानकारी दिए ।

Advertisement

यसबर्ष ५ हजार बढी श्रद्धालुले केशलिया खोलामा स्नान गरेर जल ल्याएको उनको भनाई छ । खोलाबाट जल भर्न सबै बर्ग समुहका श्रद्धालुहरु गेरु बस्त्र लगाएर बाजागाजा सहित केशलिया खोलासम्म पुगेका थिए ।

खोलाबाट जल भरेर फर्किएका श्रद्धालुलाई स्थानियबासीले चिसो सर्बत र पानी वितरण गरेका थिए । त्यहांबाट जल भरेका श्रद्धालुले नर्मदेश्व शिव मन्दिर सहित,बनसखण्डी,बाबा बासुकीनाथ धाम र विराटेश्वर मन्दिर लगायतका शिव मन्दिरहरुमा समेत जल चढाएका छन् ।

साउन महिनाको सोमबार भगवान शिवलाई जल पुण्य प्राप्ति हुने धार्मिक विश्वास छ ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top