विराटनगरका राधाकृष्ण मन्दिरमा झुलन पर्वको रौनक

२६ साउन ७६, सोमबार

साउन २७, विराटनगर । हिन्दु धर्मावलम्बीले अत्यन्त भक्तिभावका साथमनाउने झुलन पर्व सुरु भएको छ ।

यो पर्वमा भगवान सताराम र श्रीराधाकृष्णको युगलजोडीलाई पिङ अर्थात झुलामा राखेर झुलाईनुका साथै भब्य धार्मिक कार्यक्रमहरु आयोजना गर्ने गरिन्छ । झुलाको अवसरमा विराटनगरक्षेत्रका भगवान सिताराम र राधाकृष्णका मन्दिरहरु सिंगारिएका छन ।

Advertisement

सो अवसरमाविराटनगर १ पोखरीयास्थित राधाकृष्ण मन्दिरमा श्रद्धालुको भीड लागेको छ । प्रत्येकबर्ष झुलापर्व हुने ५ दिन सांझपख सो मन्दिरमाश्रद्धालुको उल्लेख्य भीड लाग्ने गरेको छ ।

Advertisement

मन्दिरले स्थापनाकालदेखि नै झुलापर्वको आयोजनागर्दै आएको मन्दिरकामुख्यपुजारी गोपालप्रसाद पौडेलले जानकारी दिए । उनले कंशको अत्याचार बढेपछि भक्तजनले भगवान कृष्णको पुकार गरेको र उनले जन्मलिने सुनिश्चित भएपछि खुशियालीमाभगवानको प्रतिमालाई झुलामा राखेर झुलाउने प्रचलन शुरु भएको कथन रहेको बताए ।

साउन शुक्ल एकादशीबाट शुरु हुने झुला ५ दिनसम्म धुमधामका साथमनाएर जनै पुर्णिमाका दिन समापन हुन्छ । झुलनोत्सवको अवसरमा मन्दिरले भजनकिर्तन सहित विविध प्रकारका धार्मिक कार्यक्रमहरुको आयोजना समेत गर्दै आएको जनाइएको छ ।

Advertisement

भर्खरको समाचार

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

सम्बन्धित समाचार

Scroll to Top