×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

गुरुकुलमा विद्यालय नाट्य महोत्सव हुने

२९ श्रावण २०७६

साउन २९, विराटनगर । आरोहण गुरुकुल विराटनगरको आयोजनामा भदौ २० गतेदेखि २९ गतेसम्म विराटनगर विद्यालय नाट्य महोत्सव २०७६ आयोजना हुने भएको छ ।

हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने सो महोत्सवमा विभिन्न विद्यालयले कक्षा १२ सम्मका विद्यार्थीहरुलाई समावेश गराई तयार पारेको नाटक महोत्सवमा देखाइने जनाईएको छ ।

Advertisement

महोत्सवमा ९ वटा विद्यालयका एक–एक वटा नाटक दैनिक दुई पटक मञ्चन गरिने र आयोजकको तर्फबाट एउटा नाटक मञ्चन हुने आरोहण–गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए । महोत्सवका लागि विद्यालयको तर्फबाट मञ्चन गरिने नाटकहरु विद्यालयमा नाटक प्रशिक्षक नभएको खण्डमा आयोजकले नै निशुल्क तयार गर्न सहयोग गर्ने अध्यक्ष क्षेत्रीले बताए ।

महोत्सवका लागि आएका आवेदन मध्येबाट कथावस्तु र अन्य प्राविधिक आधारमा महोत्सव आयोजकले छनौट गर्ने जनाइएको छ । महोत्सवमा सहभागी हुनका लागि विद्यालयले यो लिंकमा गएर आवेदन दिन सक्नेछन् ।

https://docs.google.com/forms/d/19hH5Fk5BMoKS3aFOIBC5-5WLr4FO8eHSaAefoIzBKEE/edit#responses

Advertisement

साथै आरोहण–गुरुकुल विराटनगरमा सम्पर्क गरेर समेत आवेदन दिन सकिने आयोजकले जनाएको छ । विद्यालय तह देखिनै कला तथा साहित्यमा विद्यार्थीहरुलाई सहभागी गराउने उद्धेश्यका साथ महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष क्षेत्रीले बताए ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top