×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

मुख्यमन्त्रीले प्रतिबद्धता बिर्सिएपछि अस्थायी शिक्षकको धर्ना सुरु

२९ श्रावण २०७६

साउन २९, विराटनगर । अस्थायी शिक्षकहरुले पुर्नबहालीको माग गर्दै विराटनगरस्थित प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि दिंदै आएको धर्ना कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

Advertisement

यसअघि साउन १४ गतेदेखि १७ गतेसम्म सोही ठांउमा धर्ना दिएका उनीहरुले मुख्यमन्त्रीबाट आश्वासन पाएपछि १७ गतेबाट ७ दिनकालागि धर्ना कार्यक्रम स्थगन गरेका थिए ।

मुख्यमन्त्री शेरधन राईले अस्थायी शिक्षकहरुको समस्याको बिषयमा केन्द्रबाट थप जानकारी लिने र समस्या समाधानको पहल गर्ने आश्वासन दिएपछि तत्कालका लागि धर्ना स्थगन गरिए पनि त्यो पूरा नभएपछि फेरी पनि २५ गतेबाट धर्ना कार्यक्रमलाई निरन्तरता दिइएको आन्दोलनरत अस्थायी÷करार शिक्षक आन्दोलन समितिले जनाएको छ ।

समितिका प्रदेश अध्यक्ष योगन्द्रप्रसाद यादवले २० औं बर्षसम्म सेवा गरेका शिक्षकलाई यो अवस्थामाआएर अवकास दिने कुरा आफुहरुलाई मान्य नरहेको बताए । उनले देशभरिका सम्पुर्ण अस्थायी शिक्षकहरुलाई पुर्ववत रुपमा उमेरको हदसम्म सेवाबाट नहटाई कामगर्ने अवसर दिनुपर्ने माग गरे ।

Advertisement

यसैबीच धर्नामा बसेका शिक्षक शिक्षिकाहरुले सडक किनारमा पाल टांगेर धर्नामा बस्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले पाल टांग्न नदिएपछि उनीहरु मुख्यमन्त्री कार्यालय पुर्वपट्टि नाला माथिको स्ल्याबमा धर्ना बसेका छन । प्रदेश १ मा २४ सय बढी र मोरंङमा ३ सय बढी अस्थायी शिक्षक रहेको जनाइएको छ ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top