×

NEPAL TIMES UPDATES

Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026

बुढीगंगाका एक युवालाई निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक

२ भाद्र २०७६

२ भदौ, मोरङ । मोरङको बुढीगंगा गांउपालिका–४ पोठियाका १७ बर्षिय युवा नौशाद मियां निर्मम ढंगले कुटिएका छन्।

मियांलाई घर नजिकैको नहर किनारको बांस भ्याङमा लगेर कुटपिट गरिएको भिडियो सार्वजनिक भएको छ ।

Advertisement
Advertisement

कुटपिट गर्नेक्रममा पीडकहरुले नै बनाएको भिडियो लिक भएर सार्वजनिक भएपछि पीडित परिवारले पीडकलाई कारवाही गर्न गुहार माग्दै जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दिएका छन् ।

स्थानीय २२ बर्षिय सादिर मियां,२० बर्षिय अंसद मियां,२१ बर्षिय आकिप मियां र १८ बर्षिय अफजल मियांले पीडित युवा नौशादलाई घर नजिकैको बांस झ्यांङमा लगेर बेल्ट र बुटले निर्घात कुटपिट गरेको पीडित पक्षले जनाएका छन् ।

कुटपिट गर्नेमध्यैकै अफजलले बनाएको भिडियो शेयर गर्ने क्रममा लिक भएपछि घटना सार्वजनिक भएको हो । साउन ३० गते बिहिबार सांझको घटना भएपनि पीडक युवाहरुले घटनाका बिषयमा कसैलाई भने ज्यान मारिदिने धम्की दिएका कारण पीडितले हालसम्म घटना लुकाएको बताएका छन् ।

स्थानीय एक युवाको मोबाईल चोरी गरेको आशंकामा ती युवाहरुले नौशादलाई कुटपिट गरेको हुनसक्ने स्थानीयले आशंका ब्यक्त गरेका छन्। तर पीडित युवाले मोबाईल चोरीमा आफ्नो कुनै हात नरहेको र सो बिषयमा आफुलाई जानकारी समेत नभएको बताएका छन् ।

Advertisement

घटनामा संलग्न चारैजना युवाहरु लागू औषध दुब्र्यसनी रहेको स्थानियले बताएका छन । पीडित युवा आफ्ना बाबु अलिम मियांसंगै राजमिस्त्रीको काम गर्दै आएका छन् ।

भर्खरको समाचार

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top