८ वर्षसम्म बनेन सुरेश वाग्ले स्मृति क्यान्सर अस्पताल

 ५ भदौ, काठमाडौं ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरमा तीन वर्षभित्र बनाइसक्नुपर्ने गरी सम्झौता भएको क्यान्सर अस्पताल भवन आठ वर्षमा पनि पूरा नभएपछि त्यसको कारण खोज्न प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले बधबार तीन सदस्यी अध्ययन कार्यदल बनाएको छ ।

शिक्षा तथा स्वास्थ्य समिति सदस्य सांसद अन्जना विशंखेको संयोजकत्वमा गठित कार्यदल एकवाल मियाँ र सरिता न्यौपाने सदस्य छन् । कार्यदललाई ५ दिनको कार्यावधि दिइएको छ । कार्यदलले भवनको स्थिती, सम्झौतापत्रको अध्ययन, सम्झौताअनुसारको काम नहुनुको कारण्, भेरियसनको नाममा रकम वृद्धि गरिनुको कारण, विभिन्न निकायको भूमिका लगायत विषयमा अध्ययन गर्नेछ । रु ५५ करोड ५१ लाख २८ हजारमा निर्माण सम्झौता भएको यो भवन भेरियसनका नाममा ५ करोड ७० लाख बृद्धि गरिएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बहुवर्षीय परियोजनाअन्तरगत शिक्षण अस्पताल परिसरमा सुरेश वाग्ले स्मृति क्यान्सर अस्पताल भवन बनाउन ०६८मंसिरमा संझौता भएको थियो । यो समाचार कान्तिपुर दैनिकमा दिनेश रेग्मीले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top