कोरियाली क्षेत्रमा नयाँ शित युद्धको सुरुवात हुने आशंका

५ भदौ, एजेन्सी ।
अमेरिकाले हालै गरेको मध्यम दूरीमा मार हान्न सक्ने क्रुज मिसाइल प्रक्षेपणसंगै कोरियाली प्रायद्विपमा एफ–३५ जेट्स तथा सैन्य उपकरण तैनाथ तयारी थाल्नु खतरनाक रहेको उत्तर कोरियाले बताएको छ ।

उत्तर कोरियाका एक प्रवक्ताले बिहीबार बताए अुनसार अमेरिकाको पछिल्लो गतिविधि खतरनाक तथा कोरियाली क्षेत्रमा नयाँ शित युद्धको सुरुवात गर्नेछ । उत्तर कोरियाको विदेश मन्त्रालयका प्रवक्ताले सबै समस्याको समाधान वार्ता तथा संवादबाट हुनु पर्छ भन्ने पक्षमा उत्तर कोरिया रहेको स्पष्ट पारेका छन् ।

तर सैन्य चुनौतिबाट वार्ताका लागि दिइएको दबाबले आफूहरुलाई वार्ता तथा संवादका लागि आकर्षित नगर्ने ती प्रवक्ताले बताएको उत्तर कोरियाको समाचार संस्था केसिएनएलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

Advertisement

वक्तव्यमा भनिएको छ, ‘हाल खतरनाक तथा असामान्य सैन्य गतिविधि यो क्षेत्रमा बढी रहेको छ, जसले कोरियाली प्रायद्विपमा नयाँ शित युद्ध सुरु गर्न सक्छ ।’ अमेरिकाले अगस्ट १८ मा क्रुज मिसाइल प्रक्षेपण गरेको थियो ।

गएको फेब्रुअरीमा हानोइमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबिचको वार्ता असफल भए यता कुनै वार्ता हुन सकेको छैन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top