NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रुसी एयरबेसमा युक्रेनको प्रहार, युद्धमा अहिलेसम्म कति भयो क्षति ?   सोमवार असार २३ , २०८२
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा ठूलो पानी  सोमवार असार २३ , २०८२
पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह आइतवार असार २२ , २०८२
नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने  आइतवार असार २२ , २०८२
Next
Prev

समाचार

अल नेपाल लियो मिट २०१८ को तयारी तिब्र पारिएको छ ः चाँन्दबाबु इराकी

बिहिबार माघ २५ , २०७४
Reading Time: 1 min read
A A
Advertisement
अल नेपाल लियो मिट २०१८ को तयारी तिब्र पारिएको छ ः चाँन्दबाबु इराकी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

चाँन्दबाबु इराकी
लियो मल्टिपल डिस्ट्रिक्ट प्रेसिडेन्ट, ३२५ नेपाल वर्ष २०१७÷१८
लायन्स क्लबको लायन्स क्लबको भातृ संस्थाको रुपमा रहेको लियो क्लवको अल नेपाल लियो मिट २०१८ आगामि फागुन ३ र ४ गते मोरंगको कटहरी स्थित गोपाल फनपार्कमा हुदैछ । दुई दिन सम्म हुने उत्त कार्यक्रमका विभिन्न कार्यक्रमहरु हुनेछन् । यसै सेरोफेरोमा नेपाल टाइम्सका समाचार प्रमुख किशोर विश्वकर्माले लियो मल्टिपल डिस्ट्रिक्ट ३२५, २०१७÷१८ नेपालका प्रेसिडेन्ट चाँन्दबाबु इराकी सँग कुराकानी गरेका छन् । प्रस्तुत छ प्रेसिडेन्ट इराकी सँग गरिएको कुराकानीको सार संक्षेप ः

लियो क्लब के हो ? संक्षिप्तमा बताइदिनुहोस न ।
मुलत ः लियो क्लब सवैलाई सेवा गर्ने उदेश्यले आज भन्दा ६० वर्ष अघि स्थापना भएको हो । लियो क्लवले निस्वार्थ भावनाले समाजमा सेवा गर्छ । समग्रमा भन्नुपर्दा नि स्वार्थ सेवा नै लियो क्लबको मन्त्र हो ।

लियो क्लब धनाढ्यहरुको संस्था भनिन्छ नि ?
सवैले यहि प्रश्न गर्नुहुन्छ । तर वास्तवमा लियो क्लब धनाढ्य वा धनि युवाहरुको मात्र संस्था होइन । लियो क्लबका केहि मामपदण्ड पुरा गरे जो कोही पनि यसको सदस्य बन्न सक्नु हुन्छ ।

Advertisement

तपाईँहरु सेवाको नाममा विभिन्न सेवामुलक कार्यक्रमहरु गर्दै आउनु भएको छ कार्यक्रम गर्दा लाग्ने खर्च चाँही कसरी जुटाउनु हुन्छ ?

तपाईले एकदमै राम्रो प्रश्न उठाउनुभयो । हामि विभिन्न समयमा विभिन्न किसिमका सेवा मुलक कार्य र कार्यक्रमहरु सञ्चालन गरिरहेका हुन्छौँ । त्यसमा लाग्ने खर्चहरु हामि लियो क्लबकै सदस्यहरुबाट जुटाउछौँ भने केही लायनहरुले पनि हामिलाई सहयोग गर्नुहुन्छ ।

अगामि फागुन ३ र ४ गते २ दिन अल नेपाल लियो मिट २०१८ गर्दै हुनुहुन्छ भन्ने जानकारी पाइयो के उदेश्यले कार्यक्रम आयोजना गर्दैै हुनुहुन्छ ?

हो हामिले फागुन ३ र ४ गते लायन्स क्लब स्थापनाको १ सय वर्ष र लियो क्लबको पनि स्थापना भएको ६० वर्ष पुगेको अबसर पारेर विराटनगर सँगै जोडिएको कटहरी स्थित गोपाल फन पार्कमा अल नेपाल लियो मिट २०१८ को आयोजना गर्दैछौँ । जसको उदेश्य फेलोसिप, रिलेसनसिप, आपसी भाइचारा, नेतृत्व विकास गर्ने उदेश्यले आयोजना गरेका हौँ ।

कार्यक्रममा कति सहभागिको अपेक्षा गर्नुभएको छ ?

नेपालका २ सय भन्दा बढी लिये क्लबमा आवद्ध एउटा क्लबबाट कम्तिमा २० जनाको सहभागिता रहेने अपे्क्षा गरिएको छ । समग्रमा देशभरीबाट ५ सय भन्दा बढी लियो सदस्यहरुको सहभागिता हुनेछ ।

अल नेपाल लियो मिटमा के–के कार्यक्रम हुन्छन् ?

यसमा मोटिभेसन, सेमिनार, स्पिच प्रोग्राम, विभिन्न खेलहरु, टिम विल्डीङलगायतका कार्यक्रमहरु गरिने छ ।

कार्यक्रममा क–कसलाई आमन्त्रण गर्नुभएको छ ?

हाम्रो कार्यक्रममको उद्घाटन पूर्व राष्ट्रपति डा. रामवरण यादव ज्यूबाट हुनेछ । हामिले कार्यक्रममा नेपाल सरकारका मन्त्री, पुर्व मन्त्री , राजनितिक दलका केही नेता ज्यूहरु, लायन्सका विभिन्न पदमा रहेका लायन ज्यूहरु लगायत विशिष्ट व्यक्तिहरुलाईसमेत आमन्त्रण गरेका छौँ ।

अल नेपाल लियो मिट गर्न कति खर्च लाग्ने अनुमान गर्नुभएको छ र त्यो खर्च कहाँबाट जुटाउँदै हुनुहुन्छ ?

अल नेपाल लियो मिटमा हामिले मोटामोटी ४ देखि ५ लाख रुपैयाँ सम्म लाग्ने अनुमान गरेका छौँ । केहि खर्च हामि लियो क्लबकै सदस्यहरुबाट जुटाउँछौँ, केही लायन्स क्लबले सहयोग गर्नेछ र केही खर्च हामिले स्पोनसरसिपबाट पनि संकलन गर्नेछौँ ।

तयारी कस्तो गर्नुभएको छ ?
अल नेपाल लियो मिट २०१८ लाई सफल पार्न हामिले विभिन्न समिति उपसमिति गठन गरेर तिब्र तयारी पारेका छौँ । इभेन्टको आयोजनाका लागि हामिले रञ्जन शाहीलाई संयोजकको जिम्मेवारी तोकेका छौँ । त्यस्तै कार्यक्रमको सफलताका लागि आवास, सुरक्षा तथा स्वयंसेवक, यातायात, खाना व्यवस्थापन, इभन्ट म्यानेजमेन्ट, सञ्चार, फोटोग्राफिलगायतका विभिन्न उपसमितिहरु गगठ गरेर काम अगाडी बढाएका छौँ ।

लोकप्रीय

रुसको कब्जामा रहेको विशाल बाँध भत्कियो ? महाविनाशको डर

रुसी एयरबेसमा युक्रेनको प्रहार, युद्धमा अहिलेसम्म कति भयो क्षति ?  

सोमवार असार २३ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा ठूलो पानी 

सोमवार असार २३ , २०८२
पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

आइतवार असार २२ , २०८२

विचार

थप समाचार

रुसको कब्जामा रहेको विशाल बाँध भत्कियो ? महाविनाशको डर
अन्तर्राष्ट्रिय

रुसी एयरबेसमा युक्रेनको प्रहार, युद्धमा अहिलेसम्म कति भयो क्षति ?  

सोमवार असार २३ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह
अन्तर्राष्ट्रिय

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

00:19:24

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

रुसको कब्जामा रहेको विशाल बाँध भत्कियो ? महाविनाशको डर

रुसी एयरबेसमा युक्रेनको प्रहार, युद्धमा अहिलेसम्म कति भयो क्षति ?  

सोमवार असार २३ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा ठूलो पानी 

सोमवार असार २३ , २०८२
पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

आइतवार असार २२ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.