×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

हुकिंग गरि बिद्युत चोरी गर्ने छ जना पक्राउ

विराटनगर, माघ २७
विराटनगर सँगै सिमा जोडिएको मोरङको बुढीगंगा गाउँपालिकामा विद्युत चोरी गर्ने आधादर्जन व्यक्तिहरुलाइर्m पक्राउ गरिएको छ । नेपाल विद्युत प्राधिकरण र प्रहरीको सँयुक्त अनुगमन टोलीले विधुत चोरीमा संलग्न ६ जनालाई पक्रो गरेको हो ।

पक्राउ पर्नेमा बुढीगंगा गाउँपालिका ५ का सुरज चौधरी, बुढीगंगा–४ का जगत खड्का, अनन्त मिर्दा, बुढीगंगा–१ का रविन्द्र ठाकुर, राजेश राजबंशी र प्रमोद यादव रहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

अनुगमन टोलिले हुकिङ गरि घरमा बिधुत लगेको पाईएपछि नियन्त्रणमा लिएको जनाएकोछ । विधुत चोरी नियन्त्रण अभियान अन्तर्गत प्राधिकरण र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको सँयुक्त टोलीले गएराती १० बजेतिर उनीहरुको घरमा हुकिङ गरी बिधुत चोरी गरेको भेटेको थियो । सबैलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर कार्वाही प्रक्रीय अघि बढाईएको जनाईएको छ । पक्राउ परेका उनीहरुका साथबाट प्रहरीले विभिन्न विद्युतिय उपकरण समेत बरामद गरेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top