सेरेना विलियम्सको युएस ओपन टेनिसमा राम्रो सुरुवात

९ भदौ ७६, मंगलबार

१० भदौ, एजेन्सी ।
अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले युएस ओपन टेनिसमा राम्रो सुरुवात गरेकी छन् । मंगलबार बिहान भएको पहिलो चरणको खेलमा शानदार जित निकाल्दै सेरेनाले दोस्रो चरणमा स्थान बनाएकी हुन् ।

न्युयोर्कमा भएको खेलमा उनले रुसी खेलाडी मारिया शारापोभालाई ६–१ र ६–१ को सेटमा पराजित गरेकी हुन् । ३७ वर्षकी सेरेनाले मात्रै ५९ मिनेटको खेलमा जित निकालेकी हुन् ।

एक वर्षअघि युएस ओपनको फाइनलमा अम्पायरलाई धाँधली गरेको तथा झुठ रहेको आरोप लगाएर विवादमा मुछिएकी सेरेनाको यस पटक रुसी शारापोभालाई पराजित गर्ने क्रममा ‘मुड’ फरक देखिन्थ्यो ।

Advertisement

आठौँ बरियताकी सेरेना कीर्तिमानमा बराबरी गर्ने २४ औँ ग्राण्डसलाम उपाधिको पर्खाईमा छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top