दुर्घटनामा मृत्यु

२७ माघ ७४, शनिबार
Share this
726shares

वराटनगर, माघ २७
सुनसरीको इनरुवा नगरपालिकामा शुक्रबार राित एक मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सुनसरी हरिनगरा–३ बस्ने २३ वर्षीय अमरेश कुम्वरको मृत्यु भएको छ ।

Advertisement

कुम्वर आफैँले चलाएको को ३० प २९९३ नंको मोटरसाइकल अनियन्त्रित भई राति इनरुवा–९ बबियामा दुर्घटना हुँदा उपचारका क्रममा उनको इनरुवा अस्पतालमा मृत्यु भएको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top