×

NEPAL TIMES UPDATES

Playing
Xi–Putin वार्तामा के भयो ? विश्वको ध्यान केन्द्रित || Nepal Times
May 20, 2026
Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026

संसदीय दलको बैठकले सरकार गठनको निर्णय हुन्छ : राई

विराटनगर, माघ २७
नेकपा एमाले प्रदेश १ का नवनिर्वाचित संसदीय दलका नेता शेरधन राईले संसदीय दलको बैठक बसेर केही दिन भित्रमा सरकार गठन गर्ने बताएका छन् ।

संसदीय दलको नेतामा निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुराकारी गर्दै राईले ढिलोमा फागुन २ गतेभित्र प्रदेश सरकार गठन हुने जानकारी दिए । अब मुख्यमन्त्री नियुक्त हुने पक्कापक्की भइसकेको बताउँदै उनले बन्ने सरकारले प्रदेश १ लाई नमुना प्रदेश बनाउने उद्घोष पनि गरे ।

Advertisement
Advertisement

प्रदेशलाई भ्रष्टाचारमुक्त समृद्ध प्रदेश बनाउने बताउँदै उनले दलभित्र भएको चुनावलाई लिएर कसैलाई काखा र कसैलाई पाखा नगर्ने प्रतिबद्धता व्यक्त गरे । यता संसदीय दलको नेतामा पराजित भएका एमाले नेता भीम आचार्यले अब पार्टीमा सक्रिय रुपमा लागि पर्ने बताए ।

Advertisement
Advertisement

सभामुखमा अवसर आयो भने नि ? भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा उनले सभामुखमा आफ्नो कुनै इच्छा नभएको स्पष्ट पारे । बुबा जागिरमान राई तथा आमा राम्रीमाया राईको कोखबाट २०२७ साल फागुन ११ गते आमचोक गाउँपालिका भोजपुरमा जन्मिएका शेरधन राईले २०४४ सालदेखि विद्यार्थी राजनीति सुरु गरेका हुन् । समाजशास्त्रमा स्नातकोत्तर गरेका राईले तीन वर्षसम्म भूमिगत जीवन बिताएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top