×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

नाओमी ओसाका यूएस ओपनको दोस्रो चरणमा प्रवेश

११ भाद्र २०७६

भदौ ११, एजेन्सी । साविक विजेता जापनिज खेलाडी नाओमी ओसाका वर्षको अन्तिम ग्राण्डस्लाम यूएस ओपनको दोस्रो चरणमा प्रवेश गरेकी छिन् ।

न्यूयोर्क्स्थित फ्लसिङ मिडोजमा भएको खेलमा ओसाकाले रसियन २० वर्षे खेलाडी एना ब्लिनकोभालाई दुई एकको प्रतिस्पर्धात्मक सेटमा हराइन् । जसमा ओसाकाले पहिलो सेट छ चारले जितेकी थिइन् भने दोस्रो सेट छ सातले हारेकी थिइन् ।

Advertisement
Advertisement

यस्तै, तेस्रो तथा अन्तिम सेटमा छ दुईको जित निकाल्दै ओसाकाले दोस्रो चरणमा स्थान बनाइन् । पहिलो सेटमा ओसाका चार एकले पछाडी रहेकी थिइन् । तर उनले उत्कृष्ट कमब्याक गर्दै सेट छ चारले जितेकी थिइन् । अब उनले दोस्रो चरणमा पोल्याण्डकी माग्दा लिनीटीसँग खेल्नेछिन् ।

Advertisement

अर्को खेलमा विम्बल्डन च्याम्पियन सिमोना हलेपले अमेरीकी खेलाडी निकोल गिब्सलाई तीन सेटमा नै पराजित गरिन् । उनले गिब्सलाई छ तीन, तीन छ र छ दुईको सेटमा पाखा लगाइन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top