×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

कश्मीरमा तीन हप्तादेखि लकडाउनको अवस्था रहेको भन्दै पाकिस्तानले लेख्यो फेरी अर्को पत्र

१२ भाद्र २०७६

१२ भदौ, एजेन्सी ।

पाकिस्तानले फेरि कश्मीरको विषयमा संयुक्त राष्ट्रसंघलाई पत्र लेखेको छ । संयुक्त राष्ट्रसंघको सबैभन्दा शक्तिशाली निकाय सुरक्षा परिषदलाई कश्मीर मुद्दाबारे फेरि अर्को चिट्ठी पाकिस्तानले लेखेको हो ।

Advertisement
Advertisement

पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदका अध्यक्षलाई लेखेको पत्रमा भारत प्रशासित जम्मू–कश्मीरमा मावनअधिकारको अवस्था गम्भीर संकटपूर्ण रहेको र त्यहाँको अवस्था सर्वसाधारणका लागि कठिन रहेको उल्लेख गरीएको छ ।

पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले वक्तव्य जारी गरेर सो जानकारी दिएका हुन् । कश्मीरमा तीन हप्तादेखि लकडाउनको अवस्था रहेको र त्यसलाई तत्काल हटाउनु पर्नेमा विदेश मन्त्री कुरैशीले जोड दिएको वक्तव्यमा उल्लेख छ ।

पाकिस्तानले सुरक्षा परिषदसँग ‘भारत र पाकिस्तानमा संयुक्त राष्ट्रसंघ सैन्य अनुगमन समूहको संख्या दोब्बर बनाउन’ आग्रह गरेको छ । यस्तै अनुगमनकर्तालाई नियन्त्रण रेखा पारी जान भारतलाई सहमत गराउन पनि पाकिस्तानले सुरक्षा परिषदसँग आग्रह गरेको छ ।

Advertisement

पाकिस्तानका मानवअधिकार मन्त्री शीरिन मजारीले ट्वीट गरेर राष्ट्रसंघलाई लेखिएको पत्रबारे जानकारी दिएका छन् ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top