एनआईसी एसियाले बोनश तथा नगद लाभांश वितरण गर्ने

१२ भदौ ७६, बिहीबार
Share this
782shares

१२ भदौ, काठमाडौँ ।

Advertisement

एनआईसी एसिया बैंकले आफ्ना शेयरधनीलाई शेयर लाभांश तथा नगद लाभांश वितरण गर्ने भएको छ।

बैंक सञ्चालक समितिको बुधबारको बैठकले आफ्ना शेयरधनीहरुलाई आ।व। ०७५र०७६ को लागि प्रति शेयर रु। १० ले हुन आउने रकम रु। ८८,३४,२२,८७० शेयर लाभांश तथा रु। ११।०५२६ ले हुन आउने रकम रु। ९७,६४,१४,७५१ नगद लाभांश ९कर प्रयोजनको लागि समेत गरेर० दिने निर्णय गरेको हो ।

Advertisement

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात शेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।

यो बैंकले मुलुकभर २९७ शाखा कार्यालयहरु, ३४९ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top