आयाक्स च्याम्पियन्स लिगको समूह चरणमा प्रवेश

भदौ १२, एजेन्सी । डच क्लब आयाक्सले च्याम्पियन्स लिग फुटबलको समूह चरणमा स्थान बनाएको छ । आयाक्ससँगै ब्रुग्स र स्लाविया प्रागले पनि समूह चरणमा स्थान बनाए ।

प्लेअफको खेलमा साइप्रसको क्लब एपोल निकोसियालाई २–० ले पराजित गर्दै समूह चरणमा स्थान बनाउन सफल भयो ।

अघिल्लो सिजन सेमिफाईनलमा पुगेको आयाक्सले पहिलो लेग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो लेगमा २–० को जित निकाल्न सफल भयो । उसले खेलको ४३ औ मिनेटमा हाकिम जियचको फ्रिकिकमा एडसन अल्वारेजले हेड गोलमा अग्रता बनाएको थियो ।

Advertisement

पहिलो हाफमा एक गोलको अग्रता बनाएको आयाक्सले ८० औ मिनेटमा डुसन टाडिकले गोल गर्दै आयाक्सको जित निश्चित गरे ।

अघिल्लो पटक च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गरेपनि यसपटक उसले छनोट चरण पार गर्नुपरेको थियो । गएको सिजन सेमिफाइनलको खेलमा आयाक्स टोटेनहमबाट पराजित हुन पुगेको थियो ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top