सुनचाँदीको मूल्यमा वृद्धि

१२ भदौ, काठमाण्डौ । सुनको भाउ बिहीबार तोलामा एक हजार रुपैयाँ बढेको छ ।

Advertisement

बिहीबार सुन तोलाको ७३ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार स्थिर रहँदै सुन तोलाको ७२ हजार ६ सय रुपैयाँ थियो । यस्तै, चाँदी पनि बिहीबार तोलामा १५ रुपैयाँ बढेको छ । चाँदी तोलाको ८ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top