जापानमा ६.१ म्याग्निच्युडको भूकम्प

१२ भदौ ७६, बिहीबार
Share this
754shares

१२ भदौ, एजेन्सी ।
जापानमा ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।

Advertisement

आमोरी क्षेत्रको पूर्वी भागमा बिहीबार बिहान भूकम्प गएको त्यहाँको सञ्चार माध्यमहरुले जनाएका छन्।

जापानको भूकम्प मापन केन्द्रका अनुसार भूकम्पपछि सुनामी आउनसक्ने चेतावनी दिइए पनि सुनामी भने आएको छैन। समाचार अनुसार हालसम्म कुनै पनि मानविय वा भौतिक क्षतिको विवरण पनि प्राप्त भएको छैन।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top