राउण्ड टेबल ५ विश्वमै उत्कृष्ट ४ मा पर्न सफल

११ भदौ ७६, बिहीबार

भदौ १२, विराटनगर । राउण्ड टेबल ५ विश्व मानचित्रमा बिराटनगरलाई मात्र होइन नेपाललाई चिनाउने क्लब बन्न सफल भएको छ ।

 

केही दिन अघि राउण्ड टेबलको रोमानियामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वभरका हजारौं राउण्ड टेबल मध्ये राउण्ड टेबल ५ बिराटनगर उत्कृष्ट चारमा पर्न सफल भएको हो ।

Advertisement

राउण्ड टेबल ५ विश्वमै शीर्ष चारमा पर्न सफल भएको पब्लिसिटी कन्भिेनर सन्जिव सिग्देलले जानकारी दिए ।

क्लव विश्वमै चौथो स्थानमा परेकोमा ब्लबका २०१८–१९ का चेयर पर्सन स्वतन्त्र नेवटियाले खुसी व्यक्त गरेका छन । उनले यो उपलब्धी सबै राउण्ड टेबल ५ का साथी तथा राउण्ड टेबल नेपाल सम्पूर्ण टिमको सफलता भएको बताएका छन ।

Advertisement

विश्वभरिका हजारौं क्लब मध्ये बिराटनगर कार्यक्षेत्र रहेको राउण्ड टेबल ५ बिराटनगर विश्वमन्चमा चौथो स्थानमा पर्नु बिराटनगरवासीका लागि मात्रै नभई देशकै लागि गौरवको क्षण भएको बताए ।

यसअघि काठमाडौमा सम्पन्न क्लबको अधिवेशनमा समेत सो क्लब,क्लब अफ दि इयर तथा स्वतन्त्र नेवटिया चेयर पर्सन अफ दि इयरमा छानिएका थिए ।

शिक्षाको क्षेत्रमा सक्रियतापूर्वक काम गर्दै आएको राउण्ड टेबल ५ ले बालबालिकालाई यौन शोषणबाट जोगाउन सचेतनामुलक अभियान समेत चलाउदै आएको सिग्देलले जानकारी दिए । क्लबले गुड टच ब्याड टच कार्यक्रम समेत स्कुल स्कुलमा संचालन गर्दे आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top