×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

भोक चलचित्रमा अभिनय गरेका ८ वर्षीय प्रिन्सको चौतर्फी चर्चा

१३ भाद्र २०७६

१३ भदौ, विराटनगर ।
८ वर्षीय प्रिन्स प्रसिद्ध सिंह थापाको प्रतिभाको यतिबेला चौतर्फी चर्चा भइरहेको छ । उनको अभिनय प्रतिभा देखेर दर्शक आश्चर्यचकित भएका छन् ।

उनी यतिबेला सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छाएका छन् । देश विदेशमा रहेका नेपाली समुदायमाझ उनको अभिनयको चर्चा हुने गरेको छ । बालकलाकार थापाले अभिनय गरेको फिल्म ‘भोक’ तयार भएको छ । जुन चलचित्र प्रदर्शनको तयारीमा छ ।

Advertisement
Advertisement

सडक बालबालिकाको कथामा आधारित चलचित्र प्रिन्सले टुहुरो बालकको अभिनय गरेका छन् । उनको अभिनयले जोकोहीको मन तान्छ । दर्शकलाई भावुक बनाउँछ । चलचित्र हेरिसकेपछि कमलो मन भएका दर्शक आँसु झार्न बाध्य हुन्छन् ।

अनिल बीडीआरले निर्देशन गरेको चलचित्रले सडक बालबालिकाको अवस्थालाई जस्ताको त्यस्तै उतारेको छ । सानो उमेरबाट नै अभिनयमा सक्रिय प्रिन्सले केही विज्ञान र म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका छन् । उनले कामसँगै घरबाट पाएको पकेटमनी बचाएर सडक बालबालिकालाई खर्च गर्दै आएका छन् ।

उनले बालबालिकाका लागि स्वस्थ खाना नैसर्गिक अधिकार भएको बताउँदै चलचित्रमा पनि सोही विषयलाई प्राथमिकताका साथ उठान गरिएको बताए । ‘सडक बालबालिकाले भोग्नु परेको पीडालाई चलचित्रमा देखाउने काम गरेको छु,’ प्रिन्सले भने, ‘अभियन गर्दा धेरै पटक आँसु झारेको छु ।’ पिन्स ३ कक्षामा अध्ययन गर्छन् । ‘साँच्चै प्रिन्सले दमदार अभिनय गरेका छन्,’ प्रिन्सका आफन्तसमेत रहेका कवि प्रकाश कार्की भन्छन्, ‘हुने विरुवाको चिल्लो पात भनेझैं उनको अद्वितीय प्रतिभा देखेर हामी खुसी छौं । देशका लागि उनी गहना भएर उपस्थिति हुने सम्भावना देखिएको छ ।’ चलचित्र भोक’लाई मोडेल तथा भिजे सबनम चौधरी’ले लेखेकी हुन् ।

Advertisement

उक्त चलचित्रलाई सडक बालबालिका’को यथार्थ कथा विषयवस्तुमा चित्रण गरेको चौधरीले बताइन् । यो सानो उमेरमा उनको कलाप्रतिको लगावको सबैले चर्चा गरिरहेका छन् । उक्त चलचित्रमा छायांकन सम्पादन अनिल बहादुर’को रहेको छ । प्रिन्सबाट प्रभावित भएर अन्य निर्देशकहरूले पनि अभिनयका लागि अफर गर्न थालेका छन् ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top