अनेरास्ववियूको केन्द्रीय कमिटी ३ सय ३५ सदस्यीय बन्ने भयो

१३ भदौ ७६, शनिबार

१४ भदौ, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूको केन्द्रीय कमिटी ३ सय ३५ सदस्यीय बन्ने भएको छ ।

एकतापछि २ सय ५१ सदस्यीय बनाउने निर्णय गरिएको केन्द्रीय कमिटी ३ सय ३५ सदस्यीय बनाउने निर्णय गरिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

Advertisement

शुक्रबार बसेको बैठकले तत्कालीन एमाले निकट अनेरास्ववियूबाट १ सय ८० जना र माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीबाट १ सय ५५ जना गरी ३ सय ३५ सदस्यीय केन्द्रिय कमिटी बनाउने निर्णय गरेको हो ।

साथै एकतापछि संगठनको नेपाली नाम ‘अनेरास्ववियू’ रहने सहमति भएको छ । अंग्रेजी नाम अहिलेलाई ‘अल नेपाल नेसनल इन्डिपेन्डेन्ट स्टुडेन्ट्स युनियन’ राखिए पनि महाधिवेशनमा छलफल गरिने बस्नेतले जानकारी दिनुभयो ।

Advertisement

बैठकले भदौ मसान्तसम्म एकता प्रक्रिया टुङ्गो लगाउने निर्णय गर्दै एकताको बाँकी काम सक्न तीनवटा समिति पनि गठन गरिएको नेता बस्नेतले जानकारी दिनुभयो ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top