आसामका १९ लाख ६ हजारको सरकारी सूचीबाट नाम छुट्यो

१४ भदौ, एजेन्सी ।

भारतको आसाम राज्यमा बसोबास गर्ने १९ लाख ६ हजार ६ सय ५७ भारतीयको नाम राष्ट्रिय नागरिकता दर्ताको अन्तिम सूचीबाट हटाइएको छ । आसाममा जम्मा ३ करोड ११ लाख २१ हजार ४ जना नागरिकको सूची मात्रै सार्वजनिक गरिएको हो ।

जहाँ झण्डै २० लाख नागरिकको नाम हटाइएको हो । आसाम सरकारले शनिबार निकालेको तथ्यांक अनुसार यस्तो खुलासा भएको हो । यससँगै सरकारले तथ्यांक संकलन गरेको प्रक्रियामाथि नै प्रश्न उठेको छ । यद्यपि सरकारले अनियमिततामा संलग्न कसैलाई पनि पक्राउ गरेको छैन ।

Advertisement

भारतले बंगलादेशबाट अनधिकृत रुपमा छिर्ने आप्रवासीको आगमनमा कडाइ गर्दैआएको छ । आसामका मुख्यमन्त्री सब्रनन्द सोनवलले भने नागरिकता सूचीमा नअटेका मानिसलाई विदेशीको रुपमा व्यवहार नगर्ने प्रतिक्रिया दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top