बारा र पर्साका हावाहुरी प्रभावितले पाए घर

१७ भदौ ७६, बुधबार

१८ भदौ, वीरगञ्ज ।

नेपाली सेनाले बारा र पर्साका हावाहुरी प्रभावितका लागि बनाइदिएको घर बुधबार हस्तान्तरण गरेको छ ।

कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति पूर्णचन्द्र थापा, र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सम्बन्धित स्थानीय सरकार प्रमुखलाई हस्तान्तरण गरेका हुन् ।

Advertisement

वीरगञ्जमा आयोजित कार्यक्रममा हस्तान्तरणका लागि नमुना घर प्रयोग गरिएको थियो । ०७५ चैत १७ गते आएको हावाहुरीबाट घर पूर्ण क्षति भएका ८ सय ६९ वटा परिवारको घर निर्माण गरेको नेपाली सेनाको जनता आवास निर्माण कार्यदलका कमाण्डर विनयविक्रम राणाले जानकारी दिए ।

सेनाले वर्षायाम अघि नै घर निर्माण सक्ने लक्ष्य राखे पनि अविरल बर्षा, निर्माण सामाग्री समयमा उपलब्ध नहुनु, अव्यवस्थित सडक र विवादित घरहरुको कारणले समयमा काम नसकिएको जनाएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top