NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जेनजीको आवाजलाई संविधानले कहिले समेट्छ ? शुक्रबार अशोज ३ , २०८२
अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी बिहिबार अशोज २ , २०८२
नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ? बिहिबार अशोज २ , २०८२
सुशीला कार्की र नरेन्द्र मोदीबिच टेलिफोनमा के कुरा भयो ? बिहिबार अशोज २ , २०८२
Next
Prev

समाचार

राजीनामा घोषणा गर्दै देउवाले भने- ‘मेरो कार्यकाल सफल’

बिहिबार फाल्गुन ३ , २०७४
Reading Time: 1 min read
A A
राजीनामा घोषणा गर्दै देउवाले भने- ‘मेरो कार्यकाल सफल’
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएका छन्। बिहीबार बालुवाटारबाट देशवासीका नाममा सम्बोधन गर्दै देउवाले राजीनामा घोषणा गरेका हुन्। प्रधानमन्त्रीका रुपमा यो उनको चौँथो कार्यकाल हो।

देशवासीको नाममा सम्बोधन गर्दै देउवाले नयाँ सरकार दिगो शान्ति, सहमति र एकताका साथ अघि बढोस् भन्दै शुभकामना दिएका छन्।

संविधानमा तोकिएका तीनवटै तहका निर्वाचन सम्पन्न भएको र प्रदेशहरूमा समेत नयाँ सरकार बन्ने तयारी अन्तिम चरणमा पुगेको भन्दै उनले आफ्नो कार्यकाल संविधान कार्यान्वयनमा सफल रहेको बताए।

LS Auto

सफलतापूर्वक तीनवटै निर्वाचन पूरा भएको भन्दै उनले निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

छिमेकी मुलुक भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम भएको भन्दै उनले खुसी व्यक्त गरे। छिमेकी मुलुकसँग समानातामा आधारित सिद्धान्त अंगिकार गरेको उनको भनाई थियो।

पारस्परिक सहयोगलाई नयाँ अध्यायमा लगेको भन्दै देउवाले सबैको सद्‍भाव र सहयोगमा देश अघि बढ्ने बताए।

मुलुकको दिगो विकासको ‘रोडम्याप’ तयार गरिएको भन्दै देउवाले राजस्व संकलन लक्ष्य मुताबिक नै भएको बताए। उत्पादन र रोजगार वृद्धि हुनेगरी आर्थिक विकास भएको उनको दावी छ।

सम्बोधनमा देउवाले असमानता र जोखिममा रहेका नागरिकको जीवनस्तर सुधार गर्न सरकारले ठोस पहल गर्नुपर्ने बताए। सामाजिक सुरक्षा भत्ता पाउने उमेर ७० बाट ६५ बनाउने निर्णयको उनले बचाउ गरेका छन्।

राजनीतिक अवसरवाद अन्त्य हुनुपर्ने उनको भनाई छ।

बल प्रयोग नगरी निर्वाचन गरिएकोमा उनले सन्तोष व्यक्त गरे। बल प्रयोग गरिएको भए संक्रमणकाल अझ लम्बिने र हिंसा भड्किन सक्ने खतरा रहेको उनले बताए।

मन्त्रिपरिषद्को अन्तिम बैठक बसी देउवाले देशवासीका नाममा सम्बोधन गरेका थिए। सम्बोधन सकिएलगत्तै देउवा राजीनामाको पत्र बुझाउन राष्ट्रपति निवास पुगेका छन्।

लोकप्रीय

जेनजीको आवाजलाई संविधानले कहिले समेट्छ ?

जेनजीको आवाजलाई संविधानले कहिले समेट्छ ?

शुक्रबार अशोज ३ , २०८२
अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२

विचार

थप समाचार

जेनजीको आवाजलाई संविधानले कहिले समेट्छ ?
ताजा समाचार

अन्तर्राष्ट्रिय

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी
अन्तर्राष्ट्रिय

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२

हालका पोस्टहरू

जेनजीको आवाजलाई संविधानले कहिले समेट्छ ?

जेनजीको आवाजलाई संविधानले कहिले समेट्छ ?

शुक्रबार अशोज ३ , २०८२
अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.