चन्डीगढ–कोचुबेली एक्सप्रेसमा आगलागी

२० भदौ ७६, शुक्रबार

२० भदौ, एजेन्सी ।

Advertisement

भारतको नयाँ दिल्ली रेल्वे स्टेशनमा आइपुगेको चन्डीगढ कोचु– बेली एक्सप्रेसमा शुक्रबार दिउँसो आगलागी भएको छ।

आगलागी नियन्त्रणको लागि चारओटा अग्नी नियन्त्रक यन्त्र परिचालन भएको छ। आगलागी दिउँसो २ बजे लागेको हो।

Advertisement

रेलको सातौँ र आठौँ नम्बरको डिब्बाको बिचमा आगलागी भएको हो। आगलागिको कारण अहिलेसम्म पत्ता लागेको छैन।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top