×

NEPAL TIMES UPDATES

Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026

चिनियाँ विदेशमन्त्रीले नेपालको भ्रमण गर्ने

२० भाद्र २०७६

२० भदौ, एजेन्सी ।

चीनका विदेशमन्त्री वाङ यीले नेपालको भ्रमण गर्न लागेको खबरको शुक्रबार चीनले पुष्टि गरेको छ ।

नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा वाङ यीले शनिबारदेखि नेपाल भ्रमण गर्न लागेको र नेपालबाट उनी पाकिस्तान जाने शुक्रबार बेइजिङमा एउटा पत्रकार सम्मेलनको आयोजना गरी चिनियाँ परराष्ट्र प्रवक्ता कङ श्वाङले जानकारी दिएका छन् ।

उनले नेपाल भ्रमणको उद्देश्यबारे केही नखुलाएपनि चिनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमणको चाँजोपाँजो मिलाउनु रहेको बुझिएको छ। पत्रकार सम्मेलनमा प्रवक्ता कङले भने, ‘नेपाल र पाकिस्तानका विदेशमन्त्रीहरूको निमन्त्रणमा चिनियाँ विदेशमन्त्रीले ७ देखि १० तारिखसम्म ती देशको भ्रमण गर्नेछन्।’

पाकिस्तानका विदेशमन्त्री मोईन कुरेशीको निमन्त्रणामा चीनको राज्य परिषदका सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले सेप्टेम्बर ७ देखि १० तारिखसम्म पाकिस्तानको राजधानी इस्लामावादमा हुने चीन–अफ्गानिस्तान–पाकिस्तान विदेशीमन्त्रीस्तरीय बैठकमा भाग लिनुका साथै पाकिस्तान र नेपालको भ्रमण गर्ने प्रवक्ता कङले बताए।

अफगानिस्तानको शान्ति प्रक्रियालाई लिएर इस्लामावादमा पाकिस्तान, चीन र अफगानिस्तानका विदेशमन्त्रीबीच त्रिदेशीय बैठक हुनेछ। नेपाल भ्रमण सकेपछि मन्त्री वाङ यी पाकिस्तान जाने बताइएको छ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top