×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नाडाललाई चौथो पटक युएस ओपनको उपाधि

२३ भाद्र २०७६

२३ भदौ, एजेन्सी ।

रुसका ड्यानिल मेडभेडेभलाई पाँच सेटको संघर्षपूर्ण खेलमा पराजित गर्दै स्पेनिस नाडालले चौथो पटक युएस ओपनको उपाधि उचालेका छन् ।
दुई वर्षपछि यूएस ओपन टेनिसको उपाधि जित्ने क्रममा नाडालले मेदभेदेभलाई तीन दुईको सेटमा हराए । पाँचौ बरीयताका मेदभेदेभ विरुद्ध नाडालले निकै संघर्षपूर्ण रुपमा जित निकालेका हुन् ।

Advertisement
Advertisement

सुरुवाती दुई सेट जिते पनि त्यसपछि मेदभेदेभले अरु दुई सेट जित्दै नाडाललाई कडा प्रतिस्पर्धा दिएका थिए ।  अन्तिम सेटमा भने नाडालको अगाडी २३ वर्षे मेदभेदेभ खासै चल्न सकेनन् ।

नाडालले पहिलो सेट सात पाँचले जितेका थिए भने दोस्रो सेटमा छ तीनको जित हात पारेका थिए । तर तेस्रो सेटमा उत्कृष्ट कमब्याक गरेका मेदभेदेभले सात पाँचले जिते । चौथो सेटमा पनि उनले छ चारको जित निकाल्दै खेल दुई दुई सेटको बराबरीमा पुर्याएका थिए ।

Advertisement

तर अन्तिम सेटा नाडालले छ चारको सहज जित निकाल्दै उपाधि आफ्नो पोल्टामा पारे ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top