×

NEPAL TIMES UPDATES

Playing
America–Iranको सम्झौता अन्तिम चरणमा, सधैँका लागि यु द्ध रोकिने || Nepal Times
May 24, 2026
Playing
काठमाडौँमा साँझ वर्षा, तेलंगानामा लु ले 16 जनाको मृ त्यु || Nepal Times
May 24, 2026
Playing
एमालेमा भाडभैलो,ओलीले राजीनामा दिनैपर्ने पक्षमा ८० प्रतिशत पदाधिकारी || Nepal Times
May 24, 2026
Playing
‘ह्वाइट हाउस’ बाहिर ३० राउन्ड गो*ली चल्यो,एक जनाको मृ*त्यु || Nepal Times
May 24, 2026
Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026

अमेरिकासँगको वार्तालाई पुनः शुरु गर्ने उत्तर कोरियाको चाह

२४ भाद्र २०७६

२४ भदौ, एजेन्सी ।

उत्तर कोरियाले अमेरिकासँगको वार्तालाई पुनः शुरु गर्न चाहेको त्यहाँका उपविदेशमन्त्रीले बताएकी छन् । उपविदेशमन्त्री चोइ सन हुइले दुवै पक्षको सहमतिमा आफूहरुले विस्तृत रुपमा छलफल गर्न चाहेको उल्लेख गरेकी छन् ।

Advertisement
Advertisement

परमाणु निशस्त्रिकरण सम्बन्धी बृहत छलफलको पक्षमा आफूहरु रहेको उत्तर कोरियाका विदेशमन्त्री चोइ सन–हुइले बताएकी छन् ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले वार्ता पुनः स्थापित हुन सक्ने आश व्यक्ति गरेपछि उत्तर कोरियाली विदेशमन्त्रीको वक्तव्य आएको हो ।
दुवै पक्षको सहमतिमा वार्तामा बस्न आफूहरु तयार रहेको उनले उल्लेख गरेकी छन् ।

तर विदेशमन्त्री चोइको वक्तव्य आएको केही घण्टापछि नै उत्तर कोरियाले छोटो दूरीमा मारहान्न सक्ने दुईवटा प्रोजेक्टाइल प्रक्षेपण गरेको बताइएको छ । उत्तर कोरियाले पछिल्ला महिना मिसाइल तथा प्रोजेक्टाइल प्रक्षेपणलाई तीव्रता दिएको छ ।

सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिच पहिलोपटक वार्ता भएको थियो । सो वार्तामा परमाणु निशस्त्रिकरणको प्रक्रिया थाल्ने सहमति भएको थियो ।

Advertisement
Advertisement

तर गएको फेब्रुअरीमा भएको दोस्रो वार्ता बिना सहमति टुंगिएपछि अमेरिका र उत्तर कोरियाबिच ठोस रुपमा वार्ता हुन सकेको छैन ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top