बामदेव बिरामी, डेंगुको आशंका

२४ भदौ ७६, मंगलबार
Share this
748shares

२४ भदौ, काठमाडौँ ।

Advertisement

कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणी खनाल सोमवार अस्पतालबाट डिस्चार्ज भए लगतै फेरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतम बिरामी परेका छन् ।

उनलाई केही दिनदेखि लगातार ज्वरोले सताएपछि डेंगु भएको आशंकामा रगतको जाँच गरिएको छ।

Advertisement

गौतमको सोमबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा रगत परीक्षण गरिएकोमा मंगलबार रिपोर्ट आएपछि मात्रै डेंगु भए नभएको पुष्टि हुनेछ ।

गौतम अहिले भैंसेपाटीस्थित निवासमा चिकित्सकको निगरानीमा आराम गरिरहेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top